‘महाशिवरात्री तथा सेना दिवस २०७४’ सम्पन्न
१ फागुन २०७४ काठमाण्डौ, आज टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको