यो संकटको घडीमा जनताको जीवन रक्षा गर्नु नै हाम्रो प्रमुख दायित्व : सांसद राई
१२ वैशाख २०७७, काठमाडौं सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सांसद हेमकुमार राई ‘सुरवीर’ले बन्दाबन्दी (लकडाउन्)का कारण काठमाडौं उपत्यकामा समस्यामा परेका सोलुखुम्बुवासीहरुको उद्धार कार्य शुरु भएको बताएका छन् । विश्वभर महामारीको रुपमा