हेग लान्छु भन्दै धम्की दिने लेनिन विष्टको कार्यक्रममा प्रचण्ड प्रमुख अथिति
१० माघ २०७६, काठमाडौं लेनिन विष्ट नेतृत्वको बहिर्गमित जनमुक्ति सेना नेपालले आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अथितिका रुपमा उपस्थित हुने