हिमपातमा बेपत्ता १३ जनाको खोजीका लागि हेलिकोप्टर पठाइँदै
३० मंसिर २०७६, काठमाडौं जडिबुटी खोज्न जाँदा बेपत्ता भएका १३ जनाको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ। उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन