हनुमानढोका क्षेत्रको ‘इन्द्रजात्रा’क्यामेराको लेन्समा(फोटो फिचर)
२७ भदौ २०७६, काठमाडौं वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ। भाद्र शुक्ल द्वादशी(आज)का दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि