हनुमानढोका क्षेत्रको ‘इन्द्रजात्रा’क्यामेराको लेन्समा(फोटो फिचर)



२७ भदौ २०७६, काठमाडौं

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ।

भाद्र शुक्ल द्वादशी(आज)का दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

यसैबीच इन्द्रजात्राको अवसर पारेर काठमाडौं महानगर पालिकाले ६ देशभित्रका विभिन्न क्षेत्रका मेयरहरुलाई नेपालको पुरातात्वविक क्षेत्रको अवलोकन गराएको छ।

देल्ली साउथ सिटीका मेयर मोहम्मद सायिद, नर्थ देल्लीका मेयर सरदार अवतार सिंह, ल्हासाका मेयर गो गोलगायतलाई कामनाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा हनुमानढोका संरक्षण क्षेत्रको विभिन्न विहारहरुको अवलोकन गराइएको थियो।

थप तस्वीर हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्