गृहमन्त्रीको निर्देशनपछि हट्दै काठमाडौंभित्रका होर्डिङ बोर्ड
११ पुष २०७६, काठमाडौं गृहमन्त्री राम बहादुर थापा (बादल)को निर्देशनपछि काठमाडौं उपत्यकाभित्रको होर्डिङ बोर्ड तथा पोष्टरहरु हटाउन थालिएको छ। काठमाडौं महा–नगरपालिकाले उपत्यकाको चोक–चोकमा कुरुप बनाउने गरी राखिएको होर्डिङ बोर्ड, पोष्टरलगायतका