२६ माघ २०७६, सोलुखुम्बु रेडियो साल्पा [९२.२ मेगाहर्ज]ले विभिन्न विद्यालय तथा संघ सस्थाहरुलाई स्ट्रेचर वितरण गरेको छ। सोलुखुम्बुको सोताङ गाउँपालिकामा सञ्चालित रेडियो साल्पाले आफ्नो सामाजिक अभियानअन्तर्गत विभिन्न दाताहरुबाट प्राप्त स्ट्रेचर