०२ फाल्गुन २०७५, काठमाडौं ‘दुई फरक आत्माबीचको एउटा उत्तम भावना’ हो प्रेम ! अनि यो मानिसको सबैभन्दा बलियो संवेदना पनि हो । प्रेमले जीवनमा विभिन्न किसिमको परिस्थितीहरुको स्वाद चखाउँछ ।