१८ माघ २०७६, काठमाडौं यौन दुर्व्यवहारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार अबेर परेको किटानी जाहेरीपछि उनलाई नियन्त्रणमा