‘सोलुखुम्बुमा किराँत संग्रहालय बनाएरै छोड्छौं’(भिडियो सहित)
२२ भदौ २०७६, काठमाडौं सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सांसद हेम कुमार राई (सुरवीर)ले सोलुखुम्बुमा किराँत संग्रहालय बन्ने बताएका छन्। शनिबार राजधानीमा आयोजित जिमी (राई) उत्थान समाज सोलुको २१ औं वार्षिकोत्सव कार्यक्रमलाई