३१ वैशाख २०७७, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई दिएका सुरक्षा गार्ड फिर्ता लैजान आग्रह गरेका छन् । सीमामा खटिन सशस्त्र प्रहरीको अभाव भएको तर नेताहरुलाई