‘सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार’ योगिशालाई
२४ कार्तिक२०७६, काठमाडौं ‘सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार’ वितरण कार्यक्रम सम्पन्न भएको छ। नारी साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार’ वितरण कार्यक्रम शनिबार राजधानीमा भव्य र सभ्य रूपमा