सुकुमेल: कोलेस्ट्रोलदेखि क्यान्सरसम्मको निदान
०९ माघ २०७६, काठमाडौं नेपाली भान्सामा मसलाको रुपमा प्रयोग गरिने सुकुमेल स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ। यसले ग्यास्ट्रिकबाट बचाउनका साथै कोलेस्ट्रोल तथा क्यान्सर नियन्त्रण गर्दछ। मुटुसम्बन्धी समस्याबाट राहत दिनका साथै