०६ असोज २०७६, काठमाडौं साझा पार्टीले आफ्नो आंगिक संगठन साझा युवा संगठनको केन्द्रीय समिति घोषणा गरेको छ। आइतबार राजधानीस्थित राष्ट्रियसभा गृहमा घोषणा सभाको आयोजना गरी संगठनले २१ सदस्यीय केन्द्रीय समिति