‘प्रधानमन्त्री पदभन्दा देशको समृद्धि प्यारो’
०७ साउन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई प्रधानमन्त्रीको पदभारको भन्दा देशको समृद्धि प्यारो भएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको राजधानीमा आयोजित