१५ पुष २०७६, काठमाडौं विप्लव समूह निकट युवा संगठनका जिल्ला सचिव सहलबहादुर सुनारले आत्मसर्मपण गरेका छन्। सुनारले सोमबार जिल्ला प्रशासन कार्यालय, बागलुङमा आत्मसमर्पण गरेका हुन्। सुनारले विप्लव समूह परित्याग गरी