प्रधानमन्त्री ओली रोष्टम पुगे तर, बोल्न सकेनन्
०३ जेष्ठ २०७६, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओली रोष्टमबाट बिनावक्तव्य फर्किएका छन् । आजको कार्यसूची अनूरुप ‘सार्वजनिक महत्वको विषयमा वक्तव्य’का लागि रोष्टम पुगेका प्रधानमन्त्री बिनावक्तव्य फर्किएका