शिल्पाको उजुरीपछि बन्द भए एपिवान बाट प्रशारणमा आउने प्रकाशका दुवै कार्यक्रम
प्रकाश सुवेदी पछिल्लो समयमा विवादमा तानिरहेका छन् । नायिकाहरुबारे गर्ने गरेका टिकाटिप्पणीका कारण उनी आलोचित भैरहेका छन् । तर प्रकाशले यो कुराले खासै असर पारेको देखिदैँन । केहीदिन देखि उनी