बालमन्दिरका बालबालिकाले राष्ट्रपतिसँग मनाए माघे संक्रान्ति : सहभागी मध्येका १६ वर्षे छात्रलाई महिला राष्ट्रपति भएको पत्तो रहेनछ
०१ माघ २०७६, काठमाडौं माघे संक्रान्तिको विशेष अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा साँस्कृतिक कार्यक्रम सहित ‘बालबालिकासँग राष्ट्रपति कार्यक्रम’ आयोजना गर्नुभयो । बाल मन्दिर नक्सालमा संरक्षित ६ वर्ष माथिका ५३