अदालतले भन्यो, ‘रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बोलाउनु’
२७ पुष २०७६, काठमाडौं जिल्ला अदालत काठमाडौंले रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बोलाउन आग्रह गरेको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारीरिक हिंसा गरेको