२४ माघ २०७६, काठमाडौं ‘भ्यालेनटाइन डे’को सप्ताह आजबाट शुरु भएको छ । ‘भ्यालेनटाइन डे’को सप्ताह ‘रोज डे’बाट शुरु हुन्छ । यो दिनमा एक अर्कालाई गुलाब दिएर खुसीयाली मनाउँने गरिन्छ ।