राष्ट्रपतिको सवारीमा अवरोध पुर्याउने चार जना प्रहरीको नियन्त्रणमा
१५ जेष्ठ २०७६, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा अवरोध पुर्याउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित १२ औं गणतन्त्र दिवसमा सवारी हुँदै गर्दा बाटोमा अवरोध