गोरखापत्रमा राई समुदायको २५ ओटै भाषामा सामग्री प्रकाशनको माग
२८ भदौ २०७६, काठमाडौं किराँत राई यायोक्खाले राज्यको लगानीमा प्रकाशन हुँदै आएको गोरखापत्रको ‘नयाँ नेपाल पेज’मा राई समुदायका २५ ओटै भाषालाई समेट्न आह्वान गरेको छ। खोरखापत्र संस्थानले प्रकाशन गर्दै आएको