रथी गौरवको सम्पत्ति विवरणः बैंकमा ७७ लाख, झापामा ५ विघा जग्गा
०१ माघ २०७६, काठमाडौं नेपाली सेनामा सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम शुरु भएको छ। नेपाली सेनाका रथी गौरव ताण्डुलले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनी नेपाली सेनाको दोश्रो