२६ जेष्ठ २०७६, काठमाडौं यूरो कप छनौटअन्तर्गत बेल्जियमले सहज जित निकालेको छ । बेल्जियमले काजकिस्तानलाई ३–० को गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २ गोलको अग्रता बनाएको बेल्जियमले