यूरो कप छनौट: बेल्जियमको सहज जित



२६ जेष्ठ २०७६, काठमाडौं

यूरो कप छनौटअन्तर्गत बेल्जियमले सहज जित निकालेको छ ।

बेल्जियमले काजकिस्तानलाई ३–० को गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २ गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा १ गोल थप्दै ३ गोल बनाउँदा काजकिस्तान भने शून्यमै सीमित रह्यो ।

समुह ‘आईमा रहेको बेल्जियमले ३ खेलबाट नौ अंक बनाएको छ । अब उसले मंगलबार स्कटल्याण्डसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्