‘मिस मंगोल छात्रवृत्ति कोष’ले गोरखाका दुई चेपाङ विद्यार्थीलाई सहयोग गर्दै !
१५ बैशाख २०७६, काठमाडौं ‘मिस मंगोल छात्रवृत्ति कोष’ले गोरखाका दुई चेपाङ समुदायका विद्यार्थीहरुलाई सहयोग गर्ने भएको छ । आर्थिक अभावले विद्यालय जानबाट बञ्चित बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यकासाथ स्थापित ‘मिस मंगोल छात्रवृत्ति