भारतको पूर्वी नाकामा तेलवाहक नेपाली ट्याङ्कर रोकिँदा पूर्वमा तेलको हाहाकार
१४ जेष्ठ २०७६, काठमाडौं भारतको पूर्वी नाकामा पेट्रोलियम पदार्थ बोकेर सवार ट्याङकर रोकिएपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । बङ्गालको पानीट्याङ्की भन्सारमा ट्याङ्कर रोकिएपछि पूर्वमा पेट्रोलियम पदार्थमा हाहाकार भएको