१५ मंसिर २०७५, काठमाडौं बुढानिलकण्ठ मन्दिरको सुन्दर परिसरमा आज ‘कवि सम्मेलन’ कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका तथा बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । दिपक निरौलाको