कोभिड १९ : बढी प्रभावित प्रदेश नं. १, कर्णाली प्रदेशमा संक्रमण छैन
२३ वैशाख २०७७, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)फैलिन नदिन संघीय सरकारद्वारा निर्देशित बन्दाबन्दी (लकडाउन्)को पछिल्लो पटक थपिएको अवधि सकिने दिन नजिकिँदै गर्दा संक्रमितको संख्या बढेको बढ्यै छ । यो समाचार