फेरि राजतन्त्र चाहियो भन्नेहरुलाई प्रधानमन्त्री ओलीले दिए ‘मूर्ख’को संज्ञा
२४ जेष्ठ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राजतन्त्र चाहियो भन्ने मानिसहरु ‘मूर्ख’ भएका बताएका छन् । आज भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्