प्रधानमन्त्री ओलीले दिए ‘इद उलफित्र’को शुभकामना
२२ जेष्ठ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज इदको अवसरमा आफ्नो अफिसियल ट्वीटर पेजबाट शुभकामना दिएका