हङकङ प्रदर्शनः प्रदर्शनकारीद्वारा सुरक्षाकर्मीलाई पेट्रोल बम प्रहार
०४ कार्तिक २०७६, काठमाडौं हङकङमा जारी सरकार विरुद्धको प्रदर्शनमा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन्। सरकारले प्रतिबन्द लगाएको मार्चमा सहभागी हजारौं सर्वसाधारणले कालो पहिरन लगाएर निषेधित क्षेत्रमा