अर्बुदका विपन्न बिरामीलाई सहयोग गर्दै पूर्वाञ्चल क्यान्सर अस्पताल
–चन्द्रकला भण्डारीविपन्न नागरिक औषधोपचार कोषमार्फत उपलब्ध गराइँदै आएको सहयोग रकम बढाएर रु पाँच लाख पुर्याउनुपर्ने सरोकार पक्षले माग गरेको छ । सरकारले अर्बुद, मिर्गौला र मुटुरोग आदिका उपचारमा सहयोग गर्दै