विभिन्न कारोबारीय कागजात अध्ययन गर्दै बूनपा लेखा समिति [विज्ञप्ति]
१५ पुष २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका अन्तर्गतको लेखा समितिले नगरपालिकाभित्र देखिएका असन्तोषजनक कारोबारहरुको कागजात अध्ययन गर्ने भएको छ। मंगलबार प्रेस विज्ञप्तिमार्फत् विभिन्न समाचार पोर्टलहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले कपन