पशुपति क्याम्पसमा तालाबन्दी, क्याम्पस प्रशासन सुधारको माग
२१ फागुन २०७६, काठमाडौं पशुपति क्याम्पसको सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ। बुधबार (आज) स्नातक दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा ध्यानाकर्षण पत्र टाँस्दै तालाबन्दी गरेका