२४ जेष्ठ २०७६, काठमाडौं नेशन्स लिगअन्तर्गत ईङ्ग्ल्याण्ड पराजित भएको छ । गएराती भएको खेलमा नेदरल्याण्डले ईङ्ग्ल्याण्डलाई ३–१ को गोलअन्तरले पराजित गरेको हो । यससँगैं नेदरल्याण्डले फाइनलमा आफ्नो स्थान बनाएको छ