नेदरल्याण्डद्वारा ईङ्ग्ल्याण्ड पराजित



२४ जेष्ठ २०७६, काठमाडौं

नेशन्स लिगअन्तर्गत ईङ्ग्ल्याण्ड पराजित भएको छ ।

गएराती भएको खेलमा नेदरल्याण्डले ईङ्ग्ल्याण्डलाई ३–१ को गोलअन्तरले पराजित गरेको हो । यससँगैं नेदरल्याण्डले फाइनलमा आफ्नो स्थान बनाएको छ ।

उपाधीका लागि भने, नेदरल्याण्डले पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्