कोरोना संक्रमितसँगै नेपाल आएका सोलुखुम्बुका दुईजनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’
१८ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस) संक्रमितसँगै नेपाल आएका सोलुखुम्बुका दुईजनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कोरोना संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा मगंलबार