नेकपा बागमती प्रदेशका ३० विभागले पायो पूर्णता (नामावलीसहित)
१६ फागुन २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको १६ फागुन २०७६ शुक्रबारका दिन बसेको चौथो पूर्ण बैठकले ३० विभागको विभागीय जिम्मेवारी तोकेको छ । तुलसीलाल स्मृति