नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास प्रधानमन्त्रीद्वारा सम्पन्न(विस्तृत परियोजना विवरणसहित)
०४ कार्तिक २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास गरिएको छ। आगामी साढे तीन वर्षमा सम्पन्न हुने सुरुङमार्ग जापान सरकारको सहुलियत ऋणमा