सावधान! नसर्ने रोगबाट बच्ने यी ज्ञानवर्द्धक कुराहरु
२० श्रावण २०७६, काठमाडौं जीवन परिवर्तनसँगै पछिल्लो समय नेपालमा नसर्ने रोगको संक्रमण फैलिरहेकोे छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने तथा सामान्यतयः त्यस्ता रोगलाई नन् कम्युनिकेबल डिजिज अर्थात् नसर्ने रोग भनिन्छ।