२२ माघ २०७६, काठमाडौं चीनमा दिन–प्रतिदिन कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ। भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ। चीनको हुबेइ प्रान्तको राजधानी वुहानबाट फैलिएको