नेकपा काठमाडौं महानगर स्थानीय तह दल गठन : नगरप्रमुख शाक्य दलको नेता चयन
२२ पुस २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका कमिटीले पार्टीको विधान बमोजिम स्थानीय तह (संसदीय) दलमा नगरप्रमुख विद्या सुन्दर शाक्यलाई चयन गरेको छ । आजै बसेको बैठकले दलको