साझा पार्टीले उठायो नयाँ मुद्दा : ‘धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रह’
१७ फागुन २०७६, काठमाडौं साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने नयाँ मुद्दा उठाएको छ। साझाको शनिबार (आज) लुम्बिनीमा सम्पन्न राष्ट्रिय भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा जाने