धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम
केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र
अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो
धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत
बालुवा लोड गरेको ट्रयाक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्रयाक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ज १ त ४१७२ नम्बरको ट्रयाक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन
धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप
धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा
२९ मङ्सिर २०७६,धनुषा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रबार मध्यरातमा भएको बम बिस्फोट घटनाका पीडित परिवारलाई मुख्यमन्त्री मो.लालबाबु राउतले भेटि सान्तवना दिएका छन् । मुख्यमन्त्री राउतले पीडित परिवारलाई घाइतेको सम्पूर्ण
२८ मंसिर २०७६, काठमाडौं शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं ५ महेन्द्रनगर बजारस्थित राजेश्वर शाहको परिवार खाना खाएपछि सुतिसकेको थियो। राति करिब ११ बजेको समयमा घरका कोही एकजना शौचालय