कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा द्वीप प्रज्वलन : यो क्षणले मेरो मुटु छोएको छ-चिनियाँ राजदुत
०१ फागुन २०७६, काठमाडौं पछिल्लो समय विश्वमा नै त्रास उत्पन्न गराइरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको सम्झनामा काठमाडौं द्वीप प्रज्वलन गरिएको छ। भाइरसबाट सबैभन्दा ठूलो क्षति बेहोरेको र सोसँग जुधिरहेको