बलिउड नायिका दिपिका पादुकोणको पुरा परिवारमा कोरोना संक्रमण पुष्टि
बलिउडकी सर्वाधिक चर्चित नायिका दिपिका पादुकोणको पुरै परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडिया अनुसार दिपिकाका पिता प्रकाश पादुकोण, आमा उज्जवला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण