०४कार्तिक २०७६, काठमाडौं दशैंको अन्त्यसँगै मौसम पनि परिवर्तन भइरहेको छ। कार्तिकको सुरुवातसँगै मौसम पनि चिसो हुँदै जान्छ। दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशका अन्य क्षेत्रमा पनि जाडो सुरु भएको अनुभव हुन थालेको